दमकमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

दमक,२१ माघ । टिफर र मोटरसाईकल एकापसमा ठक्कर खादाँ झापाको दमकमा दुई जनाको ज्यान गएको छ…

झापा–५ सम्बन्धी भ्रामक प्रचारको कांग्रेसद्वारा खण्डन

दमक ,२१ माघ । नेपाली कांग्रेसका नेताहरूले झापा–५ को निर्वाचनलाई लिएर फेसबुकलगायत सामाजिक सञ्जालमार्फत बाहिर आएका…

कांग्रेसले कार्कीलाई ग¥यो पार्टीबाट निलम्बन

झापा ,२० माघ । नेपाली कांग्रेस झापाले पार्टीका आमन्त्रित जिल्ला सदस्य विर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण…

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

उर्लाबारी, २० माघ । मोरङको रङ्गेली–५, बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका…

नपत्याउने खोलाले बगाउँछ : कांग्रेस उपसभापति शर्मा

दमक , १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र…

भट्टराईलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी

दमक ,१८ माघ । नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी पाएका छन्…

झापा मोडलमा विद्यार्थीहरुलाई संघीय संसदको नमुना अभ्यास

दमक , १८ माघ । झापाको दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स)ले विद्यार्थीहरुलाई संघीय…

नेविसंघले बनायो निर्वाचन परिचालन समिति

दमक,१७ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले झापाको क्षेत्र न. ५ मा आफना…

झापाको कमलमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम

दमक,१७ माघ । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा शुक्रवार कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम रूपमा…

चुलाचुली स्कूलले मनायो ४६ औ बार्षिकोत्सव

दमक,१७ माघ । दमक १ मा रहेको चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले आफनो ४६ औ बार्षिकोत्सवका अवसर…

दमक रोटरीको अध्यक्षमा श्रेष्ठ

दमक,१५ माघ । रोटरी क्लब अफ दमकको वर्ष २०२६÷२७ का लागि सागर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति…

एभरेष्ट शाकोसको उर्लावारीमा आँखा शिविर

दमक,१५ माघ । दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी…