चपेटीमा माछाको प्रतिमा

दमक,७ बैशाख । इलामको चुलाचुली गाउँपालिका ५ स्थित पर्यटकीयस्थल चपेटीमा निर्माण गरिएको माछाको प्रतिमा । दमकसंग जोडिएको उत्तरी चुरे क्षेत्रमा पर्ने यस स्थलमा मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरु आर्कषण बन्दैगएको छ ।

Leave a Reply

Your email address will not be published.