शहिद दिवसमा दमकमा रक्तदान,४१ पिन्ट रगत संकलन

दमक,१६ माघ ।  शहिद दिवसको अवसर पारेर बुधबार दमकमा खुल्ला रक्तदान आयोजना गरिएको छ । होटल…

दमकबाट ७ जना जुवाडे पक्राउ

दमक,१३ माघ । झापाको दमकबाट करिव रु २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्…

दमक जेसीजको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

दमक,१३ माघ । दमक जेसीज बर्ष २०२५ को नवनिर्वाचित समितिले शनिबारदेखि औपचारिक रुपमा पदभार सम्हालेको छ…

जनसांस्कृतिक महासंघ दमक नगर कमिटी गठन

दमक,११ माघ । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल दमक नगर कमिटी गठन गरिएको छ…

दमकमा हलुका सवारी चालक इकाईको पद हस्तान्तरण

=दमक,९ माघ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक ईकाई समिति दमकको नवनिर्वाचित कार्यसमितिको सपथग्रहणसहित…

दमकका एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

दमक,६ माघ । प्रेमिकाले धोका दिएको भन्दै झापा,दमकका एक पुरुषले आफ्नै शरीरमा लगाए आगो लगाएका छन्…

साहित्य कला सङ्गम दमकद्वारा पुरस्कार अर्पण समारोह सम्पन्न

दमक, २८ पुस । साहित्य कला संगमद्वारा आज दमकमा आयोजित १४१ औँ लेखनाथ जयन्ती तथा पुरस्कार…

होटल व्यवसायी संघको नेतृत्व चयन,अध्यक्षमा पुनः दाहाल

दमक,२८ पुस । होटल व्यवसायी संघ दमकको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः योगराज दंगाल चयन भएका…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा ढकाल

दमक,२८ पुस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापाको अध्यक्षमा टंक ढकाल चयन भएका…

डिपिएल दमकको अध्यक्षमा तिम्सिना

दमक,२८ पुस । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल ) दमक शाखाको नयाँ नेतृत्व चयन भएको छ ।शनिवार…

हलुका सवारी दमकको नयाँ नेतृत्व ,अध्यक्षमा पाण्डे

दमक,२५ पुस । हुलुका सवारी चालकहरुको दमकमा क्रियाशील पेशागत अग्रडी संगठन नेपाल यातायात मजदुर संघ हलुका…

क्यान्सर के हो ?, यसको लक्षण र उपचार

  -डा.लेखनाथ न्यौपाने एकै प्रकारका या धेरै प्रकारका कोषहरुको अनियन्त्रित वृद्धि हुनु र शरीरको या शरीरलाई…