यायोक्खाद्धारा दमककी दन्त चिकित्सक थुलुङसहित १० जनालाई सम्मान

झापा ,२१ भदौं । दमककी दन्त चिकित्सक डा. सोफिया थुलुङ राई झापाको बिर्तामोडमा सम्मानित भएकी छन्…

दमकमा निकालियो वृहत रथयात्रा(फोटोफिचर सहित )

दमक,२० भदौं । धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको सन्देश बोकेको श्रीकृष्ण रथयात्रा शनिवार यसवर्ष पनि…

झापामा सिटी सफारी, मोरङमा स्कुटर र सुनसरीमा बस दुर्घटना, तीन जनाको मृत्यु

झापा ,२० भदौं । झापाको भद्रपुरसहित पूर्वको मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु…

हंसेदुम्से वनको निर्वाचन ,नेतृत्वमा द्धिपक्षीय प्रतिस्पर्धा

दमक ,२० भदौं । दमकको एकमात्र सामुदायिक बन हंसेदुम्से सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दलीय प्रतिस्पर्धा…

बाढी पीडितलाई रोटरी दमकको २ लाख बढी सहयोग

दमक,२० भदौं । रोटरी क्लब अफ दमकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत…

प्रथम गौरादह महिला फुटबल : रथखोला एफसीको विजयी सुरुवात

गौरादह ,२० भदौं । झापाको गौरादहमा शुक्रवार शुरु भएको प्रथम गौरादह महिला फुटबल प्रतियोगिता -२०८३ उद्घाटन…

इलाममा ट्रक दुर्घटना, भारतीय एक युवाको मृत्यु

इलाम,१८ भदौं । आज इलाममा बेलिब्रिजको सामग्री बोकेको ट्रक  दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको…

कमलमा निशुल्क भिडीयो एक्सरे हुने सूचना

होटलसहित जग्गा विक्रीमा

सर्वोदय स्कुलद्धारा राहत कोषमा १ लाख १ हजार १४५ सहयोग

दमक,१८ भदौं । दमक–५ स्थित सर्वोदय इङलिस बोर्डिङ सेकेन्डरी स्कुलले मध्य भोटेकोशीमा आएको बाढीबाट विस्थापितहरुको राहत…

सर्वोदय स्कूलमा लाखे नाच

दमक,१८ भदौं । दमक- ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा बुधबार नेवार समुदायको लाखे नाँच देखाउदै…

नारी सञ्चार गृहले विभिन्न कार्यक्रम गरि मनायो स्थापना दिवस

बिर्तामोड, १८ भदौं । नारी सञ्चार गृह झापाले आफ्नो १५ औँ स्थापना दिवस तथा १४ औँ…