दमकमा निकालियो वृहत रथयात्रा(फोटोफिचर सहित )

दमक,२० भदौं । धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको सन्देश बोकेको श्रीकृष्ण रथयात्रा शनिवार यसवर्ष पनि दमकमा वृहत रथयात्रा निकालिएको छ ।
विभिन्न धर्मावलम्बी, जातजाति, समुदाय, सामाजिक संघसंस्था, राजनीतिक दल, व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा निकालिएको रथयात्राले दमक चौक वजार परिक्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.