सर्वोदय स्कूलमा लाखे नाच

दमक,१८ भदौं । दमक- ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा बुधबार नेवार समुदायको लाखे नाँच देखाउदै नृत्य टोली । सिक्ने स्कूलको छुटटै परिचय दिन सफल यस स्कूलमा लाखे जात्रामा निकालिने नाचका विषयमा विद्यार्थीहरुले साक्षात्कार गर्ने अवसर पाएका थिए ।

Leave a Reply

Your email address will not be published.