इलामकी कोरोना संक्रमित महिलाको मृत्यु

झापा,१० असार । इलामकी कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । मृत्यु…

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ,१० असार । जिल्लाका पाँच वटा स्थानीय तहले वजेट सार्वजनिक गरेका छन् । एक नगरपालिकासहित नौ…

किस्ने खोलामा बालक मृत फेला

दमक,१० असार । झापाको कमल गाउँपालिका वडा न. १ स्थित किस्ने खोलामा आज विहान एक जना…

दन्त शिविरमा चार सय बढी लाभान्दित

दमक,९ असार । दमक तेक्वान्दो डोजाङले सोमबार दमकमा आयोजना तथा दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा भएको…

दमकमा लुडो र क्यारेमबोर्ड खेल्न प्रतिबन्ध

दमक,९ असार । दमक नगरपालिकाले शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुडो खेल्ने क्रम बढेको भन्दैे…

जीवन स्मृति प्रतिष्ठानद्वारा पाँच जना सम्मानित

दमक,९ असार । जीवन स्मृति प्रतिभा पुरस्कारबाट दमकमा पाँचजना श्रष्टा सम्मानित भएका छन् । दमकको जीवन…

मेची भन्सारको ११ महिनामा १४ अर्ब बढी राजस्व संकलन

झापा ,९ असार। मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा रु १४ अर्ब ४३…

बिएण्डसीमा अवकास प्राप्त भारतीय सैनिक परिवारले उपचार सेवा पाउने

बिर्तामोड,९ असार । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले अवकास प्राप्त भारतीय सैनिक र…

इलाममा ट्रकको ठक्करबाट  दुईजनाको मृत्यु

झापा, ८ असार । ट्रकको ठक्करबाट इलाममा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

नवोदयमा दमक थुलुङ डेन्टलको शिविर,२५५ जनाले लिए सेवा

दमक , ८ असार । झापाको कमल गाउँपालिका वडा न २ ले सञ्चालन गरिआएको विद्यालय स्वास्थ्य…

कांग्रेस दमक सभापति प्रसाइँले चलाएको कार दुर्घटना, सवै शकुसल

पथरी,८ असार । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँ सवारी दुर्घटनामा परेका छन् । प्रसाईले…

एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ

झापा,८ असार । मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।…