कमलमा फागुन २० देखि ३० गतेसम्म दादुरा–रूवेला खोप अभियान

कमल,१६ फागुन । झापाको कमल गाउँपालिकामा यहि फागुन २० गतेदेखि ३० गतेसम्म दादुरा–रूवेला खोप अभियान सञ्चालन…

झापामा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

झापा, १५ फागुन । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला…

शिवसताक्षीमा छिमेकी साकोसको शिविर : अढाईलाखको औषधी पनि सित्तैमा

झिलझिले, १७ माघ । शहिद दिवसको अवसर पारेर झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको…

कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

विराटनगर ,१५ माघ । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ ।…

गौरादह आँखा अस्पतालको उद्घाटन

गौरादह,३ माघ । झापाको गौरादहमा आँखा अस्पताल सञ्चालनमा आएको छ । गौरादह– २ स्थित गौरादह बजारमा…

दमकमा लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुरु

दमक ,२६ मंसिर । दमक नगरपालिकाले लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुरु गरेको छ…

आयुर्वेद उपचारमा विरामीको आकर्षण बढ्दै

दमक ,२३ मङसिर । झापाको कमल गाँउपालिका- ६ मा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार…

आयुर्वेद अस्पताल लखनपुरमा निशुल्क विशेषज्ञ शिविर हुदै

दमक ,२२ मंसिर । झापाको कमल गाउँपालिका- ६ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा यहि मंसिर २५ र…

किओच बाल अस्पतालमा एनआइसियु सेवा थपियो

दमक,१३ मंसिर । विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक…

झापामा डेंगी संक्रमणबाट ४ को मृत्यु, संक्रमितको संख्या १ हजार ७७३ पुग्यो

झापा,१६ भदौं । झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगीका विरामीहरु थपिदै…

लाइफलाइन र विएण्डसीमा स्वास्थ्य बीमा सेवा बन्द

झापा,८ भदौ ।दमकको लाइफलाइन अस्पतालसहित झापाका दुई वटा निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सूचीबाट हटाइएको छ…

डेंगुबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु

झापा,७ भदौ । डेङ्गु संक्रमणबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । कोशी…