पथरीशनिश्चरेमा तेश्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

पथरीशनिश्चरे, २७ चैत्र । सहिद रत्न कुमार बान्तवा तेश्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० शुरु भएको…

शिवसताक्षीका हाकिम राईको अशोभनीय हर्कत

शिवसताक्षी , २७ चैत्र । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा…

अखिल क्रान्तिकारी दमक क्याम्पसको नयाँ नेतृत्व,अध्यक्षमा योगी

दमक,२७ चैत्र । अखिल क्रान्तिकारी दमक क्याम्पस इकाई कमिटीको १०औं इकाइ सम्मेलनले प्रवीण योगीको अध्यक्षतामा ४५सदस्यीय…

लखनपुरमा लायन्सको रक्तदान, ४० पिन्ट रगत संकलन

दमक,२७ चैत । झापाको कमल गाउँपालिकास्थित लायन्स क्लव अफ कमल प्रोफेसनलको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ४०…

एमाले र माओवादीद्धारा वैकल्पिक सरकार गठनको दावी पेश

विराटनगर ,२६ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत सांसदहरुले हस्ताक्षर गर्दै कोशी प्रदेशका…

विद्यार्थी कुट्ने प्रअ बगाले निलम्बनमा परे

दमक,२५ चैत ।फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुने गरि कुटपिट गर्ने झापाको कमल गाउँपालिका -५…

इलाम–२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

इलाम,२५ चैत । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा…

राप्रपा अध्यक्ष सुवेदीले दिए राजीनामा

दमक,२५ चैत । दमक खोपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी दमकका…

चुम्लुङ कनकाईको नयाँ नेतृत्व ,अध्यक्षमा फोम्बो

झापा,२५ चैत । किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको नयाँ नेतृत्व चयन भएको छ । शनिवार…

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ,२५ चैत । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।…

गौरादह ५ लाई वडास्तरीय डोरी तानको उपाधि

गौरादह,२४ चैत । प्रथम वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह वडा नं ५ ले जितेको छ…

दमक खानेपानी संस्थामा काग्रेस गठबन्धनको बर्चश्व

दमक,२४चैत । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा यसपटक पनि नेपाली काग्रेससहितको गठबन्धनले आफनो बर्चश्व कायम…