नेटका अव्यवस्थित तार काट्दै

दमक,८ भदौं। निर्माणाधिन एशियन राजमार्गको दमक चौंकस्थित सडक खण्डमा जडित अव्यवस्थित नेटका तारहरु आइतवार काट्दै सडकका कर्मचारीहरु । राजमार्ग विस्तारसंगै सडक भित्रका संरचना हटाउने काम धमाधम हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.