दमक,८ भदौं । दमकको आमा डेन्टलले सञ्चालन गरेको निशुल्क ओपीडी कक्षमा दन्त परीक्षण गराउदै एक जना सेवाग्राही । कमल गाउँपालिकाको सहकार्यमा आमा डेन्टलले साताको आइतवार र विहिबारका दिन क्याम्पास्थित कमल नगर अस्पतालमा दन्त सम्बन्धी परीक्षण,उपचार तथा परामर्श उपलव्ध गराउदैआएको छ ।