श्रीकृष्णजन्मअष्टमीमा नृत्य प्रस्तुत गर्दे विद्यार्थीहरु

दमक ,३१ साउन । झापाको दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलले श्रीकृष्ण जन्मअष्टमीका अवसर पारेर शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा श्रीकृष्ण भगवानको वेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दे स–साना विद्यार्थीहरु ।

Leave a Reply

Your email address will not be published.