लायन्सकर्मीद्धारा दमकमा शान्ति दिप प्रज्जवलन

दमक,२० साउन । लायन्स इन्टरनेसनल डिस्ट्रिक -३२५ सी अन्तर्गत एरिया २ का विभिन्न क्लवहरूको संयुक्त आयोजनामा दमकको गणतन्त्र चौंकमा मंगलवार साँझ मैनवत्ती वालेर शान्ति दिपप्रज्ववलन गरिदै । केही दिन अगाडि सुनसरी, सप्तरी र सिराहामा भएको जातीय हिंसात्मक द्वन्दमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै देशमा सद्भाव र शान्ति कायम होस् भन्ने मूल उद्देश्यले दिपप्रज्वलन गरिएको लायन्स इन्टरनेशनल एरिया २ का चिफ विवेक बजगाईले बताए ।

Leave a Reply

Your email address will not be published.