कमल,६ असार । लागूऔषध रोकथाम तथा उपचारमा कार्यरत संस्था शान्त जीवन प्रतिष्ठान नेपालले झापाको कमल -१ स्थित बाँसबारी माध्यमिक विद्यालयमा हालै सञ्चालन गरेको लागूऔषध विरुद्धको सचेतना कार्यक्रम । कमल ५ मा कार्यालय रहेको उक्त संस्थाले पालिकाको सहकार्यमा त्यस विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिआएको छ ।