जर्सी किन्नेको भीड

दमक,२८ जेठ । शुक्रवार रातिदेखि शुरु हुने फिफा वल्र्डकपमा आफूले मनपराएका खेलाडीको जर्सी तथा झण्डाहरु किन्न दमकको एएन स्पोर्टसमा विहिबार साँझ देखिएको भीड।

Leave a Reply

Your email address will not be published.