भिसी बेघाको स्मृतिमा प्रवेशद्धार

दमक, १० बैशाख । बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी ) विजेता झापा, दमक -६ निवासी स्व.रामबहादुर बेघाको स्मृतिमा निर्माण गरिएको प्रवेशद्धार (गेट) । नवनिर्मित प्रवेशद्धारको सोमबार उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.