अफ्रिकाकी स्काउट प्रतिनिधिलाई मायाको चिनो

दमक,१० फागुन । दमक- ७ स्थित इस्टर्न स्टार अंग्रेजी स्कूलमा स्काउट टोली सम्बन्ध कार्यक्रम अन्तर्गत पूर्वी तारा स्काउट सेना र अफ्रिकाबाट आएकी स्काउट प्रतिनिधिलाई बुधबार मायाको चिनो प्रदान गदैं स्कूलका प्रिन्सीपल लछुदास राई ।

Leave a Reply

Your email address will not be published.