कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता बढाएको डब्लूएचओ को ठहर

काठमाण्डौ – विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ_ ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ…

इजरायल र प्यालेस्टाइनबीच झडप कयौ मानिस घाईते

२५ बैशाख, इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ। पछिल्लो झडपमा कम्तिमा १६९…

भारतमा एकै दिन चार लाख बढी संक्रमित थपिए, करिब हजारको मृत्यु

काठमाण्डौ २४ बैशाख, कोरोनाभाइरस ९कोभिड–१९० महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार…

भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

२२ बैशाख कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको…

विश्वकै चौथो धनि गेट्स दम्पत्तीको सम्बन्ध विच्छेद गर्ने निणर्य

२१ बैशाख, विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन…

बंगलादेशमा डुङ्गा दुर्घटनामा २६ जनाको मृत्यु

ढाका, २० बैशाख, बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको…

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली, १९ बैशाख भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।…

भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण

काठमाडौं, १८ बैशाख । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ।…

दक्षिण कोरियामा आप्रवासीको संख्या पाँच वर्षयताकै कमि

दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ। मङ्गलबार प्रकाशित एक सरकारी तथ्यांकअनुसार पछिल्लो…

भारतको असाममा भुकम्प, पूर्वी नेपामा पनि धक्का महशुस

काठमाण्डौ – भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।…

इराकको एक कोरोना अस्पतालमा आगलागि २३ जनाको मृत्यु

इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको छ। अक्सिजन भण्डारणमा गरेको…

भारतको एक अस्पतालमा आगलागि १३ जनाको मृत्यु

१० बैशाख, भारतमा मुम्बई नजिकैको कोरोना भाइरस संक्रमित उपचारत एक अस्पतालको आइसियु कक्षमा भएको आगलागीमा १३…