अफगानिस्तानमा तालिवानलाई सत्ता हस्तान्तरणको तयारी

काठमाण्डौ, १ भदौ । अफगानिस्तानमा कब्जा जमाएको तालिबानी विद्रोहीलाई शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी गरिएको छ शान्तिपूर्ण…

तालिवानद्धारा देश कब्जामा लिएको घोषणा

काठमाण्डौ,३२ साउन (एजेन्सी ) । विद्रोही तालिबान लडाकु अफगानिस्तानको राष्ट्रपतिको कार्यालयमा प्रवेश गरेका छन्। यससँगै उनीहरुले…

यूएइमा बालबालिकालाई चिनिया खोप लगाईने

एजेन्सिकाठमाडौं, संयुक्त अरब इमिरेट्स ९यूएई० का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ। यूएईको…

मानव अधिकारको पक्षमा बोल्ने अर्बपतिलाई चीनमा १८ वर्ष जेल सजाय

काठमाडौं ,१४ साउन (एजेन्सी ) । चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने…

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाण्डौ,१४ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा…

अमेरिकामा एकैसाथ २२ वटा सवारी साधन दुर्घटनामा पर्दा, आठ जनाको मृत्य

एजेन्सी१२ साउन । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक दुर्घटना भएको छ।…

चीनमा पुःन कोरोना संक्रमित भेटिन थाले

११ साउन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरू भेटिने क्रम बढेको बताइएको…

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

एजेन्सी । अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ। मंगलबार -आज_ अफगान…

अमेरिकाको न्युजर्सीस्थित मावामा एक नेपालीद्धारा नेपालीकै हत्या

३१ असार अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन्…

उच्च तापक्रमले एक अर्बभन्दा बढी समुद्री जीवको मृत्यु

२९ असार । पश्चिमी अमेरिका र क्यानडामा पछिल्लो हप्ताको भीषण गर्मी -हिटवेभ_का कारण क्यानडाको आसपासका समुद्रमा…

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

२५ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको…

भारतीय सिने जगतका चर्चित अभिनेता दिलिप कुमारको निधन

२३ असार, भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ।…