नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत यहि असोज १० गते हुन गईरहेको झापा क्षेत्र नं ५ को अधिबेशनबाट प्रदेशसभा (ख) बाट प्रदेश प्रतिनिधि खुल्ला सदस्य पदका उम्मेदवार म जितबहादुर धिमाल (जितु)लाई यहाँहरुले अमूल्य मतदान गरि विजयी गराईदिन हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । जयनेपाल ।