पूर्वाञ्चल मन्टेश्वरीका विद्यार्थीले खेले देउसीभैली

दमक,२१ कार्तिक । दमक -८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलमा शुक्रवार देउसीभैली खेल्दै विद्यार्थीहरु । स्कूलले तिहार विशेष कार्यक्रम गरि तिहारको महत्व, देउसीभैलीको संस्कारयुक्त संस्कृति विकास गर्न चाडपर्व लक्षित यस किसिमका कार्यक्रमहरु गरिआएको प्रिन्सीपल सविता पोख्रेल भट्टराईले बताईन् ।

Leave a Reply

Your email address will not be published.