विद्युत सर्ट भई न्यौपानेको घरमा आगलागी

दमक ,,७ असोज । दमक- १० स्थित चुडामणि न्यौपानेको घरमाा आज साँझ विद्युत् सर्ट भई आगलागी भएको छ। आगलागीवाट काठको घर पूर्ण रुपमा नष्ट भएको थियो ।
आगलागाी दमकको बारुणयन्त्र,स्थानीयको सहयोगमा नियन्त्रणमा आएको वडाध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.