संविधान दिवसमा झापाका पत्रकारहरुद्धारा प्रभातफेरी

झापा,३ असोज । संविधान दिवसका अवसर पारेर शुक्रवार झापाको विर्तामोडमा पत्रकारहरुले निकालेका प्रभातफेरी । नेपाल पत्रकार महासंघ झापा शाखाले पेशागत सुरक्षा तथा संविधानको रक्षाका लागि दबाबमूलक रुपमा प्रभातफेरी निकालिएको हो ।

Leave a Reply

Your email address will not be published.