दमक,२९ साउन । झापाको कमल नगर अस्पतालमा आज विहिबार मुख तथा दन्त सम्बन्धी स्वास्थ्य सेवा लिदै एक वृद्ध । गाउँपालिकाको सहकार्यमा दमकको आमा डेन्टल केयरले साताको विहिबार र आइतवारका दिन दन्त सम्बन्धी विशेषज्ञ सेवा उपलव्ध गराउदै आएको छ । अस्पतालमै दन्त सम्बन्धी स्वास्थ्य उपचार सेवा पाएपछि त्यस क्षेत्रका सेवाग्रहीहरुलाई राहत पुगेको छ ।