दमक,५ असार । दमक २ स्थित जवेगु च्याउ उद्योगमा मंगलवार अवलोकन गर्दे दमक ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का विद्यार्थीहरु । विद्यार्थीहरुले च्याउ खेतीका विविध विषयमा उद्यमी नेत्र जवेगुसंग जानकारी लिएका प्रिन्सीपल सागर श्रेष्ठले बताए ।