आईपीपी खोप लगाउदै

दमक,१६ जेठ । आईपीपी खोप राष्ट्रिय अभियान अन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित स्टार बोडिङ्ग स्कुलका सानासाना विद्यार्थीहरुलाई बुधबार खोप लगाउदैं एक महिला स्वास्थ्य कार्यकर्ता । अभियानमार्फत २०७३ साल वैशाख महिनादेखि २०७५ साल आश्विन महिनासम्म जन्मिएका बालबालिकाले खोप लगाउन सकिने र यो अभियान आगामी २६ गतेसम्म देशभरि सञ्चालन रहने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.