बुद्ध जयन्तीमा दमकमा ¥याली

दमक ,१० जेठ । २५६८ औ बुद्ध जयन्तीका अवसरमा विहिबार विहान दमकमा निकालिएको शान्ति पद ¥याली । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध धर्मका अनुनायीहरुले विभिन्न कार्यक्रम गरि बुद्ध जयन्ती मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.