दमक, ५ चैत । विद्युत सर्ट भई आइतवार राति भएको आगलागीबाट क्षतिग्रस्त झापाको दमक ८ स्थित क्रिस्टल फर्निचर उद्योग । आगलागीबाट उद्योगका करिव रु ५ लाख मूल्यको भौतिक समानहरु नष्ट भएको थियो ।