धरान, ३ माघ । धरान उपमहानगरपालिका वडा न. २ स्थित घण्टाघर नजिकै सडक पेटीमा सिलाइकटाईमा संलग्न मजदुरहरु । उनीहरुले लुगा सिलाएर आउने आम्दानीबाट दैनिकी चलाउँदै आएका छन् ।