भक्का पकाउदै दमककी आदिवासी महिला

दमक,१० कार्तिक । जाडोयाम शुरुभएसंगै दमक चौंकमा चामलको पिठोवाट तयार गरिने घरेलु खाजा भक्का पकाउदै स्थानीय एक आदिवासी महिला । आदिवासी समुदायको विषेस परिकार मानिने घरेलु खाजा भक्काको व्यापार पछिल्ला समय घरायसी जोहो गर्ने उद्यमको रुपमा फ्रष्टयाउदै गएको छ ।

Leave a Reply

Your email address will not be published.