१३ औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौं,२५ साउन । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ ।…

भारत कुस्तीमा ओलम्पिकको फाइनलमा

एजेन्सी,काठमाण्डौ । भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा…

टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ १४ साउन । टोकियो ओलम्पिकमा जापानलाई उछिन्दै चीन फेरि शीर्ष स्थानमा पुगेको छ । यसअघि…

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाण्डौ,१४ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा…

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाले राजीनामा दिने

काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका…

महिला फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं ५ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको…

इंग्ल्यान्डलाई पेनाल्टीमा हराउदै इटाली युरो च्याम्पियन

काठमाडौं, २८ असार (एजेन्सी )। घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(-२ गोलले पराजित गर्दै इटालीले युरो-…

युरोकप : क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल कहिले र कहाँ ?

काठमाडौं ,१६असार (एजेन्सी ) । जारी युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब…

युरोकप : शनिबारदेखि नकआउट चरण

काठमाडौं,१० असार (एजेन्सी ) । विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु…

पहिलो संस्करणको नेपाल सुपर लिगमा आज ललितपुर र एफसी चितवन भिड्दै

काठमाण्डौ बैशाख १३, पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलअन्तर्गत आज ललितपुर सिटी एफसी र एफसी…

झापामा १२ औ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

दमक,६ बैशाख । भद्रपुर नगरपालिका झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम भएको छ…

दमकमा बैशाख तेस्रो साताबाट भलिवल प्रतियोगिता हुने

दमक बैशाख ४, दमकमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । दमक वडा…