सडकबत्तीका लागि पोल उठाउदैं

दमक,१४ बैशाख । झापाको कमल गाउँपालिका -४ स्थित जीवन चौंकमा सडकबत्तीका लागि पोल गाड्दै पालिका अध्यक्ष…

टाउको दुख्ने कारण र उपचार

-डा.लेखनाथ नेउपाने टाउको दुख्ने समस्या हरेक उमेरका महिला या पुरुषलाई हुने पीडादायी रोग मध्येको एउटा हो…

माता तीर्थमा पूर्वाञ्चल मन्टेश्वरीमा विशेष कार्यक्रम

दमक,१४ बैशाख । माता तीर्थ औंशीका अवसरमा दमक- ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी स्कूलले आइतवार विभिन्न कार्यक्रम…

रानीगाँउको वर डाडाँमा खनाल चौतारी उद्घाटन

रानीगाँउ,१४ बैशाख । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं ४ रानीगाँउको वर डाडाँमा खनाल चौतारीको उदघाटन…

विद्यालयमा पठनपाठनको वातावरण बनाउ : नगरप्रमुख थापा

दमक,१४ बैशाख । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शिक्षकहरुको पेशागत आन्दोलन लम्बिदै गएकाले यसले विद्यालयमा नियमित…

मिठाई किन्दै सर्वसाधारण

दमक,१४ बैशाख । मातातिर्थ औसीमा आइतवार दमकको एक पसलमा मिठाई,लड्डु लगायतका उपभोग्य समान किन्दै सर्वसाधारणहरु ।

शैक्षिक गुणस्तरमा अब्बल दमकको ‘सनराइज मोडल’

दमक ,१४ बैशाख । प्रविधिमैत्री र मन्टेश्वरी शिक्षणमा दमक -२ मा सञ्चालित सनराइज मोडल बोर्डिङ स्कूल…

झापा जिल्ला सहकारी संघको निर्वाचन, अधिकास पदमा एमालेका उम्मेदवार विजयी

बिर्तामोड ,१३ बैशाख । एक पक्षको विरोधका बीच आज सम्पन्न जिल्ला सहकारी संघ झापाको निर्वाचनमा वहुसंख्यक…

दमकमा घरेलु मदिरा नष्ट गरिदै

दमक,१३ बैशाख । दमकको बसपार्क एरियाका होटलहरुमा बिक्रीका लागि राखिएका अबैध १२० लिटर घरेलु मदिरा बरामद…

ज्वाइँले गरे जेठी सासुको हत्या

इलाम, १३ वैशाख । इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका…

काठमाडौँमा जारी आन्दोलनबाट फर्किरहेका शिक्षक सवार बस दुर्घटना, २२ जना घाइते

झापा,१३ बैशाख ।  काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको सयपत्री यातायातको रात्रिबस आज बिहान ५ः३० बजे…

जिल्ला सहकारी संघको निर्वाचन कार्यालयमा तालावन्दी

झापा, १२ बैशाख । निर्वाचन समितिकै कार्य शैलीमाथि प्रश्न उठाउँदै जिल्ला सहकारी संघ झापाको विर्तामोडस्थित निर्वाचन…