बालेनका सर्मथकहरु खुसीयाली मनाउदैं (फोटो फिचर )

दमक,२३ फागुन । झापा -५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन ) निर्वाचत भएपछि दमकमा शनिवार खुसीयालीमा रमाउदै उनका समर्थकहरु । बालेनले ओलीलाई करिव ५० हजारको मतान्तरले हराउदै जित हासिल गरे । बालेनले ६८ हजार ३४८ मतसहित निर्वाचित भए भने उनका प्रतिष्पर्धी नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १८७२४ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.