सुनसान बन्यो दमक चौंक

दमक,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ का लागि आज भएको निर्वाचनका कारण सुनसान बनेको दमक चौंक ।सडकमा अत्यावश्यक बाहेक सवै सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाउदाँ यहाँको मुख्य सडक दिनभरि सुनसान बन्न पुगेको हो ।

Leave a Reply

Your email address will not be published.