मनमोहक तोरी खेती

दमक ,२७ पुस । झापाको कमल गाउँपालिका ७ स्थित गेउरियाका किसानले फलाएका पहेल्यै तोरी खेती । पछिल्ला बर्ष पालिकाले तोरी वीउँ अनुदान दिन थालेपछि किसानहरुले व्यवसायिक रुपमा यसको खेती गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.