दमकमा निकालियो प्रभातफेरि ( फोटो फिचरसहित )

दमक,९ मंसीर । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार दमकमा निकालिएको प्रभातफेरिमा सहभागिहरु । दमक नगरपालिकासहित एक दर्जन बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा यहि मंसीर २४ गतेसम्म यहाँ विभिन्न कार्यक्रम गरि अभियान सञ्चालन गरिने छन् ।

Leave a Reply

Your email address will not be published.