दमक,१७ चैत । दमक ७ स्थित पशुहाट सडकमा आजदेखि लागेको रात्रीकालीन बजार । राति ९ वजेसम्म लाग्ने यस वजारलाई स्थानीय व्यवसायीहरुले निरन्तरता दिने बताएका छन् । वजारमा फास्टफूडदेखि लत्ताकपडाहरु सस्तो मूल्यमानै कारोवार गर्ने व्यवसायीहरुको लक्ष्य छ ।