केःलाङ प्रशिक्षार्थीलाई प्रंशसापत्र

दमक,२९ बैशाख । याक्थुङ युवा मञ्च दमक नगर समिति र लिम्बू विद्यार्थी मञ्च ,दमक बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आयोजित १५ दिने केःलाङ(च्याबु्रङ) प्रशिक्षणमा सहभागिलाई प्रंशसापत्र बितरण गरिएपछि सामूहिक तस्वीर खिचाउदै ।

Leave a Reply

Your email address will not be published.