सुन्तला झा¥दैं व्यापारी

दमक,७ पुस । पूर्वी पहाड पाँचथरबाट आयात गरिएको सुन्तला शनिवार दमकको श्रीजंघा ट्रेर्डसमा गाडीमार्फत झा¥दै व्यापारीहरु । वजारमा यतिखेर सुन्तलाको कारोवार बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.