आहा सुन्तला !

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न. ७ सुन्तला पकेट क्षेत्रमा निवर्तमान वडाअध्यक्ष लिलाबल्लभ नेपालको बगानमा फलेको सुन्तला । व्यवसायीक अगुवा किसान नेपालले यसपटक करिव ११ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।बृजहाङ आङदेम्बे अध्यक्ष, फाल्गुनन्द गाउँपालिका

Leave a Reply

Your email address will not be published.