कमलनगर जेसीजको अध्यक्षमा कार्की

कमल,२ पुस । कमलनगर जेसीज बर्ष -२०२३ को अध्यक्षमा रिजु कार्की चुनिएका छन् । आज सम्पन्न अधिबेशनले निर्वाचित समितिको कार्यकारणि उपाध्यक्षद्धयमा प्रबिन खडका, तिर्थ पौडेल, चार उपाध्यक्षमा मनिसा कठायत ,रोशन अधिकारी,प्रदिप नेपाल, नबिना निरौला ,तालिम निर्देशकमा लोक खडका र जनसम्पर्क अधिकारीमा पुण्य राया निर्वाचित भएका छन् । जेसीजको नियमानुसार नवनिर्वाचित अध्यक्षले महासचिव,कोषाध्यक्षसहितका पदहरुमा मनोनित गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.