झापा ,१५ साउन । झापासहित देशका विभिन्न स्थानमा आज विहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रको भने थप विवरण आउन बाँकी रहेको छ ।