पौरखी कृषि उद्यमी न्यौपाने


दमक,१४ चैत दमक १० स्थित युवा उद्यमी नवराज न्यौपानेले सञ्चालनमा ल्याएका बिनम्र बहुउद्देश्यीय कृषि फर्म प्रालिमा पालिएका लेयर्स जातका कुखुराहरु । उनको फर्ममा ८ हजार लेयर्स जातका कुखुरासंगै २० वटा गाईबाछा, ५० माउ बाख्रा समेत पालन गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.