सांस्कृतिक संघको केन्द्रीय सदस्यमा बुढाथोकी मनोनित

मक,१३ माघ । नेपाली कांग्रेसका दमकका नेता दिलबहादुर बुढाथोकी कांग्रेसको सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टीको शुभेच्छुक संगठनका रुपमा रहेको नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा झापाबाट बुढाथोकीसंगै बिर्तामोडका सन्जय न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
पार्टीलाई सांस्कृतिक गतिविधिका माध्यमबाट संगठन सुढृढिकरण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न सहयोग पुरयाँउने विश्वासका साथ बुढाथोकीलाई मनोनित गरिएको संघका केन्द्रीय अध्यक्ष तीर्थवहादुर थापाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.