मुखैले बजायेर ब्याटल, युवाहरुको कला

सङित सुनेर मान्छेले आफुलाई आनन्दित बनाउछ। धुनले मान्छेलाई  कल्पित बनाउछ् कल्पनशिल बनाउछ। हामिले हार्मुनियम गितार बासुरी लगायतका बाजाको धुन सुनेका छ्म । तर आजकालका युवाहरु मुखबाट नै धुन बजाउछ्न । तेस्लाई bait box भानिन्छ।  पस्चिमे देशमा अहिले निकै प्रचलित कला नेपाली युवाहरुले पनि गर्दै आयेको छ । यस्तो कलाले मान्छेहरुलाई रोमान्टिक र अचम्मित बनाउछ।

 

Leave a Reply

Your email address will not be published.