बेवारिसे बन्दै गेउरियाको ‘प्रहरी विट’

दमक,२४ कार्तिक । झापाको कमल गाउँपालिका ७ गेउरिया बजारमा राखिएको प्रहरी विट सञ्चालनमा नआउदै बेवारिसे बन्दै गएको छ । प्रहरी विट स्थानीय गेउरिया वजार व्यस्थापन समिति, भुवनेश्वरी मन्दिरले तीन वर्ष अघि निर्माण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.