दमक,२५ असोज । झापाको दमक नगरपालिका वडा न. १० स्थित निलकण्ठेश्वर मन्दिर परिसरमा स्थानीयले निर्माण गरेको लिङ्गे पिंङ । लिङ्गे पिङमा झिलिमिली विजुली बत्ती पारिएपछि रातीपख पिङ खेल्नेलाई सुविधा पुगेको छ ।