संगमस्वीट्समा उपभोक्ताहरुको भीड

दमक,२६भदौं । दमकको संगम स्विट्स हाउसमा किनमेलका लागि शुक्रवार विहान देखिएको उपभोक्ताहरुको भीड । बाबाको मुख हेर्ने दिन (कुशेऔसी)का अवसरमा बुबालाई मिठो भोजन खुवाउने चलनका कारण मिष्ठानसहित फलफूल पसलमा विहानैदेखि उपभोक्ताहरुको निकै ठुलो भिडभाड लागेको थियो ।

Leave a Reply

Your email address will not be published.