कमल ५ मा माओवादी केन्द्र गठन

दमक,२६ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले कमल ५ वडा कमिटी गठन गरेको छ । आज सम्पन्न वडास्तरिय पार्टी कार्यकर्ताहरुको भेलाले विरेन्द्र तिवारीको अध्यक्षता तथा तेजप्रसाद उप्रेती सचिव रहेको वडा कमिटी गठन गरिएको हो ।
२३ सदस्यीय गठित वडा कमिटीको सदस्यहरुमा लोकनाथ औलाली,मोनिका राई,कुमारी लिम्बू,गोमा तिवारी,चन्द्र राई,कुमार गुरुङ,मौलबहादुर राई,यामसागर गौतम,दुर्गा राजवंशी,नगेन्द्र बुढाथोकी,टंक खतिवडा,नविन धिमाल,राजु मगर,विन्दा बिक,राजकुमार कार्की ,राम धिमाल,मन्तेस राय,बैजनाथ सहनी,पूरण भण्डारी,तेजप्रसाद गौतम र देवेन्द्र माझी चुनिएका छन् ।
पार्टीले संगठन सुढृढिकरण कार्यक्रम अन्तगर्त कमलका ७ वटै वडामा धमाधम पार्टीसहित भातृ संगठन निर्माण कार्य तीव्र पारिएको पार्टी गाउँ कमिटी सचिव रविन गुरुङले बताएका छन् ।

यस्तै आजनै वडा न. ३ मा अधिवक्ता नर बहादुर लिङ्देनको अध्यक्षता र राजन चापागाईं सचिव रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ । जनाको कमिटी गठन गरियो।सबै कमरेडहरुलाई हार्दिक बधाई
तथा सफल

Leave a Reply

Your email address will not be published.