दमक, २१ साउन । अविरल वर्षाले बुधबार विहान जलमग्न दमकको बसपार्क । बर्षातको पानी निकास नहुदाँ वर्षा हुनासाथ बसपार्क क्षेत्र डुवान हुदैआएको छ ।